ज्ञान, सीप तथा प्रविधिबारे बहस सुरु गरौं : डा. उपेन्द्र महतो, संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघ

साढे एक दशक पहिलेसम्म विदेशमा बस्ने हामी नेपालीहरु नेपाल र नेपालका लागि केही गर्नुपर्छ भनेर व्यक्तिगत रुपमा अलग अलग बसी चिन्तन–मनन गथ्र्याैं । तर, त्यस्ता कुनै पनि प्रयत्न गैरआवासीय नेपालीहरुलाई जोड्ने कडी हुन सकेनन् । त्यसैले एउटा सामूहिक या संस्थागत अभियानको आवश्यकत्ता खड्किरह्यो । विदेशमा बसेर हामी जे जस्तो पौरख गरिरहेका छौं या दुःख पाइरहेका … Continue reading ज्ञान, सीप तथा प्रविधिबारे बहस सुरु गरौं : डा. उपेन्द्र महतो, संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघ